फ्यानहरु भेट्न ढोकामा कुरेर बस्थे

मन्दिरा ढुंगेल, रेडियोकर्मी पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवले रेडियो सुन्ने चलन निकै घटेको छ । तर, कुनै जमाना थियो, जो रेडियो सुनेर सुखद् भविष्यको सपना बुन्थे, कल्पनामा रमाउँथे । स्रोतालाई कल्पनामा रमाउन बाध्य बनाउनेमध्येकी एक हुन् मन्दिरा ढुंगेल । उनको पे्ररणादायी प्रस्तुति सुनेर धेरैको भविष्यले युटर्न लिएको छ । अहिले पनि उनको मीठो स्वरमा … Continue reading फ्यानहरु भेट्न ढोकामा कुरेर बस्थे